‘मदन भण्डारी राजनीतिक यात्राका दीपस्तम्भ र युगद्रष्टा थिए’-ओली

यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
prasashan.com · 1 हप्ता अघि

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युगद्रष्टा भएको बताएका छन् । उनले ३३ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले मदन प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू