बलम्बुमा मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ

यस स्टोरीको अंश: काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ, चक्कु प्रहारमा संलग्न एक युवक पनि हिरासतमा
himalpress.com · 6 दिन अघि

काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका सन्जित लामा र अशोक लामा रहेका छन्। उनीहरूले चोरी गरेको रातो रङको पल्सर एनेस २०० मोटरसाइकल फेला पारी पक्राउ गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू