रौतहटमा मोटरसाइकल चोरी गर्दै गरेका दुई युवक पक्राउ

यस स्टोरीको अंश: काठमाडौंमा प्रहरीको नक्कली परिचयपत्र देखाउने व्यक्ति पक्राउ
ehimalayatimes.com · 1 दिन अघि

पार्किङमा राखिएको मोटरसाईकलको लक भाचेर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल बजारस्थित मंगलबार राति करिब १० बजे रामप्रवेश कुश्वाहाको होटल अगाडि पार्किङ गरी राखिएको बिआर ०५ बिएन ७५८० नम्बरको हिरो मोटरसाइकल चोरी गर्ने क्रममा समयमै प्रहरी पुगेर दुबैजना पक्राय परेका हुन् । पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–४ बस्ने जामुन राय यादवका २२ वर्षीय छोरा राकेश यादव र मौलापुर नगरपालिका–४ गहमरिया बस्ने गलजार यादवका २८ वर्षीय छोरा रौनिश यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू