संसद्मा बोलेर मात्रै बाँदर आतङ्क हट्ने छैन, प्रविधिको विकास गर्नुपर्छ
स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतङ्क रोक्न संसद्मा बोलेर मात्रै नहुने भन्दै प्रविधि विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बाँदर भगाउने प्रविधिको विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको प्रयास गरेको जानकारी दिनुभयो । बैठकमा सांसदहरूले ट्याक्सीको नम्बरप्लेट वितरणमा भइरहेको अनियमितता रोक्न, भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न र वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›