‘नेतृत्वको अहंकारले कांग्रेस फुटको संघारमा’

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण नेपाली कांग्रेस विभाजनको मोडमा पुगेको बताएका छन्। उनले नेतृत्वको अहंकार, व्यक्तिगत स्वार्थ र पारिवारिक हित हाबी हुँदा पार्टीको सांगठनिक संरचना धराशायी बनेको आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू