कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा : पूर्णबहादुर

यस स्टोरीको अंश: पूर्वकार्यवाहक सभापति खड्का भन्छन्, कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू