काठमाडौँमा बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिन माग

यस स्टोरीको अंश: एलिट ग्राण्ड स्कूलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
himalpress.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन्। कामपा शिक्षा विभागले आयोजना गरेको कार्यशालामा कार्यक्रमलाई निरन्तरता दिनुका साथै कार्यान्वयनयोग्य नीति कार्यक्रम बनाउन सुझाव आएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू