आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला

यस स्टोरीको अंश: सर्वोच्च अदालत सार्वजनिक बिदामा बन्दी प्रत्यक्षीकरण रिटका लागि आंशिक खुल्ने
prasashan.com · 18 घण्टा अघि

आज र भोलि सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ । सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै बिहीबार र शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू