आजदेखि लगातार चार दिन बिदा, सरकारी अस्पताल खुल्छन् ?
▸ यस स्टोरीको अंश: बकर इद पर्व र गणतन्त्र दिवसले चार दिनको सार्वजनिक बिदा
आजदेखि चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन् । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकरइदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै छ भने पर्सी जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित