एमाले सचिवालय बैठक सोमबारलाई सर्यो
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सारिएको छ । अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने तय भएको बैठक आइतबार पर्ने मदन–आश्रित दिवसको तयारीका कारण स्थगित गरिएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजन र फागुन २१ को निर्वाचनको समीक्षा गर्ने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित