मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटियो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना इकाइ गोरखाका सूचना अधिकारी भुवन ओझाले उच्च हिमाली भेगको भीरको चट्टानी क्षेत्रमा झारल भेटिएको जानकारी दिए। झारल हिमाली कठोर मौसममा पनि सजिलै बाँच्न सक्ने भएकाले पहाडी पारिस्थितिक प्रणालीको महत्वपूर्ण प्रजातिको रूपमा हेरिने ओझाले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित