तिलागुफामा दुर्लभ रेडपाण्डा भेटियो
▸ यस स्टोरीको अंश: कालीकोटको तिलागुफामा दुर्लभ रेडपाण्डा भेटियो, संरक्षण प्रयास जारी
कालीकोट जिल्लाको तिलागुफा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । तिलागुफा नगरपालिका–१० स्थित रेडपाण्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा फेला परेको हो । रातो रङको शरीर, कालो खुट्टा तथा सेतो अनुहार भएको रेडपान्डा नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने लोपोन्मुख एवम् संरक्षित वन्यजन्तु हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›