सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

यस स्टोरीको अंश: सन् २०२५ मा द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु हुने राष्ट्रसङ्घको अनुमान
www.pardafas.com · 1 हप्ता अघि

सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजना सर्वसाधारणको मृत्यु हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। बालबालिका तथा आम नागरिकले घर, कार्यस्थल, विद्यालय, सडकलगायत क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु वरण गरेको उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा १ हजार ३५० भन्दा बढी आक्रमण भएको उल्लेख गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू