पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटना, तीन जनाको मृत्यु

यस स्टोरीको अंश: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण: यस वर्ष विपद्बाट ७० जनाको मृत्यु, ३३३ घाइते
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौंसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू