लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

यस स्टोरीको अंश: इरानले अमेरिकामाथि लामर्डमा ‘युद्ध अपराध’ गरेको आरोप लगायो
prasashan.com · 3 दिन अघि

इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा शृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू