दक्षिणी लेबनानमा इजरायको भीषण आक्रमण, व्यापक विस्थापनपछि अवस्था तनावपूर्ण

यस स्टोरीको अंश: इजरायली सेनाले लेबनानमा ठूलो आक्रमणको तयारी गर्‍यो, क्षेत्र खाली गर्न आदेश
lokaantar.com · 1 दिन अघि

इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका संरचनालाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरेको छ । इजरायली सेनाले अत्यधिक बल प्रयोग गर्ने चेतावनी दिएपछि हजारौं सर्वसाधारण विस्थापित भएका छन् भने लेबनानको प्रमुख शहर टायरसहितका क्षेत्रमा भीषण विस्फोट र आगलागी भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा टायर शहरका भवनहरू ध्वस्त भएको, सडक धुवाँले ढाकिएको तथा मानिसहरू त्रसित अवस्थामा भागिरहेको दृश्य देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू