युद्धविरामका बावजुद लेबनानमा इजरायलको हवाई आक्रमण, ३१ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: इजरायली आक्रमणमा लेबनानमा ३१ जनाको मृत्यु, नेतन्याहुले कारबाही तीव्र पार्ने घोषणा
इजरायलले लेबनानका विभिन्न भूभागलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा केही बालबालिकाहरू समेत रहेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्ध सैन्य कारबाही तीव्र पार्ने घोषणा गरेलगत्तै दक्षिणी र पूर्वी लेबनानमा यी आक्रमणहरू भएको बीबीसीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›