इजरायली आक्रमणमा परी लेबनानमा ३१ जनाको मृत्यु, दर्जनौँ घाइते

यस स्टोरीको अंश: इजरायली आक्रमणमा लेबनानमा ३१ जनाको मृत्यु, नेतन्याहुले कारबाही तीव्र पार्ने घोषणा
nepalnews.com · 2 दिन अघि

इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहविरुद्ध सैन्य कारबाही अझ तीव्र बनाउने घोषणा गरेपछि यी आक्रमणहरू भएका हुन् । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम उल्लंघन हुँदै दुई पक्षबीचको द्वन्द्व चर्किएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू