विश्वयुद्धले बाह्र वर्षपछि मात्र चौथो विश्वकप
▸ यस स्टोरीको अंश: विश्वकप फुटबल २०२२: अमेरिका, टर्किए, अष्ट्रेलिया र पाराग्वे समूह 'डी' मा
सन् १९५० को विश्वकप फुटबल प्रतियोगिता हुँदा दोस्रो विश्वयुद्धको विभीषिका ताजै थियो । यस कारण यस पटक विश्वकपको आयोजना गर्ने अवसर विश्वयुद्धको प्रभाव नपरेको दक्षिण अमेरिकाले पायो । विश्वयुद्धले १२ वर्षपछि मात्र चौथो विश्वकप हुन सकेको थियो । यस पटक ब्राजिल विश्वकप आयोजना गर्ने राष्ट्र बन्यो । यस कारणले प्रतियोगितामा मात्र १३ टिमको सहभागिता रह्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित