घोषणाको २६ वर्षपछि मात्र पहिलो विश्वकप

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिपमा सहभागी नेपाली टोलीको बिदाइ
gorkhapatraonline.com · 1 हप्ता अघि

सन् १९३० मा उरुग्वेमा पहिलो विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । आर्थिक मन्दी, व्यावसायिक फुटबलमा चासोको कमी तथा लामो समुद्री यात्राका कारण युरोपका धेरै राष्ट्रले सहभागिता जनाएनन् । १३ राष्ट्रले मात्र आफ्नो टिम उरुग्वे पठाएका थिए, जसमा सात टिम अमेरिकी क्षेत्रकै थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू