सन् १९३० मा भएको पहिलो विश्वकपको इतिहास : फाइनल हेर्न पुगेका थिए ९३ हजार दर्शक

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा चीनमाथि नेपालको १९ रनको जित
www.setopati.com · 2 दिन अघि

सन् १९३० मा उरूग्वेले विश्वकप फुटबल आयोजना गर्ने मौका पाएको थियो । १३ जुलाई देखि ३० जुलाईसम्म चलेको पहिलो विश्वकपमा १३ टिमले भाग लिएका थिए । फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरूग्वेले पहिलो विश्वकपको उपाधि जितेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू