ओलम्पिक खेल्न विश्वकप फुटबल त्यागेको भारत

यस स्टोरीको अंश: रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश
www.setopati.com · 1 दिन अघि

दोस्रो विश्वयुद्धपछि सन् १९५० मा ब्राजिलमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगितामा भारत छनोट भए पनि सहभागी भएन । भारतले ओलम्पिकलाई मुख्य लक्ष्य बनाएको थियो र खर्च जोगाउन विश्वकप त्यागेको थियो । उक्त विश्वकप उरुग्वेले जितेको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू