चलचित्रमा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड
▸ यस स्टोरीको अंश: ‘मालती मङ्गले’ चलचित्रको नयाँ गीत सार्वजनिक, उत्तर अमेरिकामा प्रदर्शन सुरुचलचित्रमा चित्रण गरिएका पात्रको जीवनमै मेलखाएमा के गर्ने भन्ने विषयमा सरोकार भएकाहरूले चासो व्यक्त गरेका छन् । शुक्रबार मार्टिन चौतारीमा आयोजित ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक-राजनीतिक प्रभाव’ विषयमा भएको छलफलमा सहभागीले कुनै पनि जाति, समुदाय वा वर्गको दुःख र बेदनाभन्दा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›