सगरमाथा दिवसमा हिमाल संरक्षणको चिन्ता : ‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथा क्षेत्रको संरक्षण र दिगो पर्वतारोहणमा जोड
www.capitalnepal.com · 1 दिन अघि

७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा परेको भन्दै हिमाल संरक्षणलाई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले सगरमाथा मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए । यस वर्षको वसन्त आरोहण सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा सात जनाले ज्यान गुमाएको जानकारी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू