बज्रयानी संस्कृति र अध्यात्मको संगम ‘चर्या नृत्य’ (फोटो फिचर)

यस स्टोरीको अंश: चर्या नृत्यको संरक्षण र प्रवद्र्धनमा जोड, गुरु यज्ञमान पति बज्राचार्य सम्मानित
taksarnews.com · 4 दिन अघि

नेपालको मौलिक एवं प्राचीन सांस्कृतिक सम्पदाका रूपमा रहेको ‘चर्या नृत्य’ को संरक्षण र प्रवद्र्धनका लागि सरोकारवालाहरूले तदारुकता देखाएका छन् । चर्या नृत्य केवल कला र मनोरञ्जनको साधन मात्र नभई यो एक विशिष्ट तान्त्रिक साधना र ध्यानको स्वरूप हो । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चर्या बौद्ध दर्शन तथा नृत्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान अर्पण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू