महोत्सवमा रैथाने कला र संस्कृति
▸ यस स्टोरीको अंश: हिमानी सुब्बा ‘युग : एक प्रेम कथा’ चलचित्रमा मुख्य भूमिकामा देखिने
काठमाडौँ महानगरपालिका २२ नम्बर वडामा बृहत् वडा महोत्सव आयोजना गरिएको छ। यस महोत्सवमार्फत वडा क्षेत्रभित्रका ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यावसायिक सम्पदाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्य राखिएको छ। महोत्सवमा धिमे बाजा प्रतियोगिता, दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड तथा कुटुम्बको लाइभ प्रस्तुतिसहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›