यस्तो हुनुपर्छ विकासमा छलाङ मार्न सघाउने ‘सनसेट ल’
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा विवाद छानबिन गर्न तीन सदस्यीय समिति गठन
सरकारले ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्दाका झन्झट हटाउँदै विकास निर्माणमा छलाङ मार्ने उद्देश्यले ‘सनसेट ल’ (विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन) अन्तिम चरणमा पुर्याएको छ । यो ऐनले परियोजना विकासका क्रममा वन, जग्गा तथा वातावरण सम्बन्धी प्रक्रियाका बाधा १० वर्षका लागि हटाउनेछ । यसले भौतिक पूर्वाधार, जलविद्युत परियोजना, प्रसारणलाइन, केवलकार लगायतका परियोजनामा रहेका विद्यमान झन्झटिला प्रक्रियालाई छोट्याएर आयोजना निर्माणमा तीव्रता दिनेछ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित