‘१० वर्षमा ३० हजार मेगावाटको लक्ष्य भेटाउन ‘सनसेट ल’ अनिवार्य’

यस स्टोरीको अंश: नेपाल–चीन विद्युत् प्रशारण लाइन आयोजनाको प्रक्रिया अगाडि बढ्यो, मन्त्रिपरिषद्ले पत्र स्वीकृत गर्‍यो
newspolar.com · 3 दिन अघि

सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि वर्तमान प्रशासनिक र कानुनी उल्झनका कारण त्यो पूरा हुन कठिन छ । लक्ष्य प्राप्तिका लागि विकासका बाधक ऐनहरूलाई निश्चित समयका लागि निष्क्रिय पार्न ‘सनसेट ल’ जरुरी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निष्कर्ष छ । इप्पानका उपमहासचिव प्रकाश दुलालले जलविद्युत ऐन, वन ऐन, वातावरण ऐन लगायत दर्जनौँ ऐनहरू बाधक रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू