सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी, ईसीडी शिक्षकसहितको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन

यस स्टोरीको अंश: सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षकको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन
himalpress.com · 1 हप्ता अघि

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले सामुदायिक विद्यालयमा कार्यरत विभिन्न कर्मचारी तथा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को उमेर हद ६० वर्ष कार्यान्वयन गर्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू