शिक्षक पेन्सन अब के हुन्छ? किताबखानाले पठायो पत्र

यस स्टोरीको अंश: राष्ट्रिय किताबखानाले ई-पेन्सन प्रणालीका लागि शिक्षकको अभिलेख अद्यावधिक गर्न निर्देशन
himalpress.com · 1 हप्ता अघि

राष्ट्रिय किताबखाना (शिक्षक) ले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि देशभरका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ। सम्बन्धित शिक्षकहरूले आवश्यक कागजात आगामी जेठ ३० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू