फेवातालमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
▸ यस स्टोरीको अंश: तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु, कैलालीमा नदीमा डुबेर बालकको ज्यान गयो
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बीच भागमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कायकिङ्ग गर्ने क्रममा उनीहरु तालको बीच भागमा फसेका थिए । उद्धार गरिएकाहरुमा काठमाडौंको सिनामंगल बस्ने अनुज पुरी र सिवानी खड्का रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›