राप्रपाले मनयो आफ्नो ३६औँ स्थापना दिवस(तस्बिरहरु)
▸ यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालय र एयरबसबीच एरोस्पेस क्षमता अभिवृद्धिका लागि समझदारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३६औँ स्थापना दिवस मनाएको छ। राप्रपाले पार्टी कार्यालय चाबहिलमा स्थापनाको ३६औँ बर्ष प्रवेश गरेको उपलक्ष्यमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित