टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरसहित)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›