नेपाल प्रेस युनियनको स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुने
▸ यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्ने तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›