६० दिनमा बालेन सरकारले गरेका यी हुन् मुख्य काम

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल: अन्तर्राष्ट्रिय सम्बन्ध विकास र लगानी विस्तारमा केन्द्रित, राहदानी सेवा सहज
www.dcnepal.com · 1 दिन अघि

बालेन सरकारले सत्ता सम्हालेको दुई महिनाको अवधिमा सुशासन स्थापना, आर्थिक अनुशासनको पालना र सहरी व्यवस्थापनमा उल्लेख्य सुधार आएको दाबी गरेको छ। यस अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि ‘सम्पत्ति छानबिन आयोग’ गठन गरिएको छ भने सट्टेबाजी गराउने मोबाइल एप तथा अनलाइन वेबसाइटहरूमाथि प्रतिबन्ध लगाइएको छ। यस्तै, मन्त्रालयहरूको सङ्ख्यामा कटौती र अनावश्यक राजनीतिक नियुक्ति खारेज गरिएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू