बालेन शाहको काम : ४५ दिनमा ४ हजारलाई कारबाही: अब सरकारी कार्यालयमा ‘भोलि आउनुस्’ भन्न नपाइने 

यस स्टोरीको अंश: कर्मचारी कारबाही र सेवा सुधारमा सरकारको कदम: ४ हजारभन्दा बढी कारबाहीमा
www.enepalese.com · 2 हप्ता अघि

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सुशासनमा आमूल परिवर्तन भएको छ। गएको डेढ महिनामा मात्रै ४,१८८ जना कर्मचारी कारबाहीमा परेका छन्। विशेष टोलीले छड्के अनुगमन गर्दा धेरै कर्मचारीहरू समयमा नआउने, तोकिएको पोशाक नलगाउने र हाजिर गरेर टाप कस्ने गरेको भेटिएको थियो। कारबाहीमा पर्नेहरूमा झन्डै ३० जना सह-सचिवहरू समेत छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू