रवि लामेछाने भारत जानुअघि अमेरिकाबाट हुँदैछ उच्चस्तरीय भ्रमण
▸ यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको छ । जेठ १६ गते अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् । यसअघि वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›