भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने, प्रधानमन्त्री मोदीसहित उच्चस्तरीय भेटवार्ता हुने

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने
bizpati.com · 4 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमण दुई दिनसम्म रहने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू