मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

यस स्टोरीको अंश: मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच त्रिपक्षीय सम्झौता
www.canadanepal.com · 6 दिन अघि

भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट जडान गरिने भएको छ। यसका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू