काठमाडौं महानगरद्वारा खेलकुदको विकासका लागि तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
ehimalayatimes.com · 2 दिन अघि

काठमाडौं महानगरपालिकाले खेलकुद विकास तथा प्रवद्र्धनका लागि विभिन्न संघसंस्थाहरुसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग सम्झौता गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू