प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित