१० बुँदामा खड्कापक्षले जारी गर्यो कांग्रेसकाे एकता र भावी कार्यदिशाका सूत्र
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले कांग्रेस एकताका १० बुँदे सूत्र जारी गरेकाे छ । पार्टीको १५औँ महाधिवेशनलाई एकताको रूपमा सम्पन्न गर्नुपर्ने माग गरेकाे छ । सभापति गगनकुमार थापाले शीर्ष नेताहरूसँग संवाद गर्दै समयमै निष्पक्ष र समावेशी महाधिवेशन सुनिश्चित गर्न अग्रसर हुनुपर्ने आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित