१५औँ महाधिवेशनका लागि तटस्थ निर्वाचन समिति चाहिने कांग्रेस सुदूरपश्चिम भेलाको निष्कर्ष

यस स्टोरीको अंश: कांग्रेस नेता नैनसिंह महर भन्छन्: जुटेर नै कांग्रेस र देश बलियो हुन्छ
shilapatra.com · 5 दिन अघि

नेपाली कांग्रेसको पूर्णबहादुर खड्का समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तटस्थ निर्वाचन समिति गठन गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाले अनुशासनका विषयमा गरिने कारबाही प्रक्रिया विधिसम्मत, पारदर्शी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने निष्कर्ष पनि निकालेको छ । भेलाले १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन साविक तथा वर्तमान केन्द्रीय समितिबीच समन्वय कायम गरी तटस्थ निर्वाचन समिति गठन गर्न आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू