काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
prasashan.com · 2 दिन अघि

नेपाली काँग्रेसभित्रको आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनात्मक एकता कायम राख्ने उद्देश्यसहित नेता डा. शेखर कोइरालाले पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। पार्टी सभापति गगन थापासँग निरन्तर छलफलमा रहेका कोइरालाले आगामी १५औँ महाधिवेशनलाई सहमतिमार्फत सम्पन्न गर्ने वातावरण बनाउन उक्त प्रस्ताव अघि बढाएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू