हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ

यस स्टोरीको अंश: पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
www.onlinepana.com · 1 दिन अघि

मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी घर भई हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई पक्राउ गरेको हो । उनको शरीर तथा डेराकोठामा खानतलासी गर्दा ३२० मिलिग्राम खैरो हेरोइन र ३०० मिलिग्राम गाँजा बरामद भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू