गाँजा र खैरो हिरोइनसहित ३ जना प्रहरीको नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मकवानपुर प्रहरीद्वारा लागूऔषध गाँजा र खैरो हिरोइनसहित ३ जना पक्राउ
मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा तथा खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी हेटौंडा–१० बसपार्कबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा २१ किलो ३१० ग्राम लागूऔषध गाँजासहित पर्साका लक्की चन हजरालाई पक्राउ गरेको छ। त्यसैगरी हेटौंडा–१० स्थित बलराम दास पेट्रोल पम्प नजिक प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित