जल तथा ऊर्जा आयोगलाई शक्तिशाली निकाय बनाउने तयारी, जलस्रोतसम्बन्धी नयाँ छाता कानुन आउने
▸ यस स्टोरीको अंश: जल तथा ऊर्जा आयोगलाई शक्तिशाली बनाइँदै, नयाँ छाता कानुनको तयारीऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकार सम्पन्न तथा शक्तिशाली निकायका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार पुल्चोकस्थित आयोगको सचिवालय निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले संघीय संरचनाअनुसार जलस्रोत व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारीलाई तीव्रता दिएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›