शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

यस स्टोरीको अंश: सांसदहरूले शिक्षा र स्वास्थ्यमा दुई दिने बिदा पुनर्विचार गर्न माग गरे
sansarnews.com · 22 घण्टा अघि

कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी पाँच दिवसीय तालिम दिइएको छ । तालिममा आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता थियो । गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले शिक्षकहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन तालिम दिइएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू