भिनाजुले हाने आफ्नै सालोमाथि चक्कु

यस स्टोरीको अंश: थानकोटमा घरायसी विवादमा भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु, भिनाजु पक्राउ
hamrakura.com · 1 हप्ता अघि

चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवाद उग्र बन्दा महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमदले आफ्नै सालो जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ। प्रहरीले चक्कु प्रहार गर्ने अभियुक्त भिनाजु समी अहमदलाई नियन्त्रणमा लिइसकेको छ भने मृतक मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू