रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु

यस स्टोरीको अंश: रौतहटमा मदिरा सेवन गरी कुटपिट गर्दा युवकको मृत्यु, एक पक्राउ
nagariknews.nagariknetwork.com · 3 दिन अघि

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ठाडाटोलका ३० वर्षीय बिष्णु सुबेदीको कुटपिटबाट ज्यान गएको छ। सोमबार राति बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ६ भवाराटोल घर भइ हाल चन्द्रपुर ४ मा बस्ने ३८ वर्षीय बिमल मोक्तानको कुटपिटबाट सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते सुबेदीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको र घटनापछि मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू